लोडसेडिङ घट्यो, हप्तामा ४८ घण्टा विद्युत नआउने (तालिक सहित)

पोखरा, २७ साउन/लोडसेडिङ खेप्दै आएका विद्युतका उपभोक्तालाई बिहीबार देखि नयाँ तालिका सार्वजनीक गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले बिहीबार देखि लागु हुनेगरी हप्तामा साढे ४८ घण्टा लोडसेडिङ हुने तालिका सार्वजनीक गरेको छ । नयाँ तालिका अनुसार हप्तामा तीन दिन साढे ६ घण्टा, दुई दिन ८ घण्टा र एक एक दिन ७ र ६ घण्टा लोडसेडिङ हुनेछ ।

नदीमा पानीको बहाव केही बढेपछि विद्युत उत्पादनमा सुधार भए पछि लोडसेडिङ घटाएको हो । विद्युत उत्पादन केही बढेको कारण दैनिक लोडसेडिङ घटाएको प्राधिकारणले जनाएको छ ।

लोडसेडिङ घट्यो, हप्तामा ४८ घण्टा विद्युत नआउने (तालिक सहित)
लोडसेडिङ घट्यो, हप्तामा ४८ घण्टा विद्युत नआउने (तालिक सहित)
कमेन्टहरु
Loading...