जापानका पुर्वप्रधानमन्त्री पोखरामा

सागर राज तिमिल्निसा
पोखरा, १ असोज/जापानका पुर्वप्रधानमन्त्री डाक्टर युकियो हातो यामा पाचँ दिने नेपाल भ्रमणको क्रममा पोखरा आइपुगेका छन् । उनि दिऊसो ५ बजे सिम्रिक एयरको हेलिप्याडमा पोखरा आएका हुन् । उनी सगै उनकी जिवन संगिनि र अन्य पनि पोखरा आएका छन् ।

ukiueo hato yamaउनिले आज नै वुद्धको जन्मस्थल लुम्बिनी र स्याङजाको कालीगण्डकी जल विद्युत परियोजनाको अवलोकन गरेको छन् । पाचँ दिने भ्रमणको क्रममा उनले पोखरामा एक रात विताउने छन् । उनले पोखराको फेवाताल, सराङकोट लगायतका ठाउँको अवलोकन गर्ने छन् ।

उनलाई नेपालमा भ्रमण चाजो पाचो भने जापानमा बस्दै आएका डाक्टर राम गिरीले मिलाएका हुन् । पुर्वप्रधानमन्त्री सहित अन्य नेपालीहरुको पनि सहभागीता रहेको छ । तस्वीर ः सागर राज तिमिल्सना

कमेन्टहरु
Loading...