होण्डाको निःशुल्क सर्भिस क्याम्प काहुखोलामा

पोखरा, २४ फागुन /होण्डा मोटर साइकलको सर्भिस क्याम काहुखोलामा हुने भएको छ ।

होण्डाको निःशुल्क सर्भिस क्याम्प काहुखोलामा
होण्डाको निःशुल्क सर्भिस क्याम्प काहुखोलामा

कुँवर ब्रदर्श एण्ड सन्सले होण्डा घरदैलो सर्भिस सञ्चालन गर्न लागेको हो । घरदैलो सर्भिस अन्तरगत मंगलबार पोखराको काहुखोलामा सर्भिस क्याम्प सञ्चालन गरिने कुँबर ब्रदर्श एण्ड सन्सका सञ्चालक चन्द्र कुँवरले जानकारी दिए ।

उनले विक्रि पछिको सेवा दिने उद्देश्यले घर दैलो सम्मै पुगे सेवा दिन गरेको बताए । क्याम्पमा सर्भिस गर्ने ग्राहकका लागि उपहारको समेत व्यवस्था भएको बताए । बिहान १० बजे देखि ४ बजे सम्म सेवा दिने उनले बताए । यस अगाडी पोखराको रामबजार, लेकसाइड, हेम्जा, लामाचौर, लेखनाथकाको तालचोक र राजाको चौतारामा क्याम्पस सञ्चालन गरि सेवा दिएको बताए ।

कमेन्टहरु
Loading...