तीन दिन हावाहुरी, चट्याङ र वर्षाः मौसमविद्

काठमाडौं, २८ वैशाख /मौसम विज्ञान विभाग शनिबार देखि सोमबार सम्म देशका अधिकांश स्थानमा हावाहुरी, चट्याङ र वर्षा हुने जनाएको छ ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तिनकोको मोसम अनुमान सार्वजनीक गर्दै त्यस्तो जनाएको हो । तीन देशभर आंशिक देखि सामान्य बदली रही वर्षा हुने अनुमान छ ।

भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसम बदली हुने जनाएको छ ।

बैशाख २८  गते (शनिबार ): बिहान  ६:०० बजे
बैशाख २८ गते (शनिवार):
दिउँसो: देशभरि  आंशिक देखि सामान्य बदलि रही  केहि  स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ ।
राति: देशभरि  आंशिक देखि सामान्य बदलि रही  केहि  स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ ।
बैशाख २९ गते (आईतवार):
दिउँसो: देशभरि  आंशिक देखि सामान्य बदलि रही  केहि  स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ ।
राति: देशभरि  आंशिक देखि सामान्य बदलि रही  केहि  स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ ।
बैशाख ३०  गते (सोमबार ):
दिउँसो: देशभरि  आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ ।
राति: देशभरि  आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ ।
कमेन्टहरु
Loading...