बाबुरामभन्दा नारायणकाजी अगाडि

गोर्खा, २१ मंसिर/गोरखाका दुबै निर्वाचन क्षेत्रमा मतगणना जारी छ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार गोरखा –२ मा माओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठले १८२४ मत पाएका छन् भने नयाँ शक्तिका बाबुराम भट्टराई १७८९ मत पाएका छन्।

मतगणना जारी छ। बाबुरामलाई नेपाली काग्रेसले सर्मथन गरेको छ ।

कमेन्टहरु
Loading...