दोलखा केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का

पोखरा, ३१ वैशाख / दोलखा केन्द्र बिन्दु बनाएर मंगलबार राति भूकम्पको धक्का गएको छ । काठमाडौँमा आसपास क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो ।

मंगलबार राति ११ः५३ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ म्याग्नेचुट भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धा केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार दोलखाको जुगुलाई केन्द्र बनाएर भूकम्प गएको हो ।

कमेन्टहरु
Loading...