नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु

पोखरा, ४ जेठ / नेपालमा कोरोना भाइरसबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । बाकेको नरैनापुर ५ बाकेका २५ का पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

उनी भारतबाट बैशाख ३० गते नेपाल आएर क्वारेन्टिनमा बसेका थिए । गएराती स्वास्थ्यमा समस्या आएको थियो । ज्यारो झाँडा पखला लागेको थियो ।

उनको आइतबार ६ बजेर ४० मिनेटमा मृत्यु भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

नेपालमा कोरोनाबाट मृत्यु भएकाको सख्या २ पुगेको छ भने २ सय ९१ मा संक्रमण र ३६ जना निको भएर घर फर्किएका छन् ।

कमेन्टहरु
Loading...