आर्थिक वर्ष २०७४/७५ का लागि १२ खर्ब ७८ अर्ब ९९ करोड बजेट सार्वजनिक #NepalBudget

काठमाडौं, १५ जेठ/सरकारले आगामी वर्ष २०७४/७५ का लागि १२ खर्ब, ७८ अर्ब ९९ करोड बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा बजेट प्रस्तुत गरेका छन्।

बजेट संविधान कार्यान्वयन, संघियता कार्यान्वयन भूकम्प पीडितलाई राहत, रोजगार बृद्धि कृषि आधुनिकिकरण,जलविद्युतमा लगानी, सडक र पर्यटन विस्तार लगायतका विषयमा बजेट केन्द्रीत रहेको महराले प्रस्तुत गरे ।

कमेन्टहरु
Loading...