भूकम्प -1 काठमाडौं, २० चैत/ बझाङमा बिहीबार राति भूकम्प गएको छ । राति ८ः५५ बजे ४ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । बझाङको भामचौर आसपास भएर भूकम्प गएको केन्द्रको अनलाइन संस्कणमा जनाएको छ ।