शुक्रबार दिऊसो ५ रेक्टरको भूकम्प

पोखरा, ३ जेठ /शुक्रबार दिऊसो धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

दिऊसो २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रको वयब साइडमा https://www.seismonepal.gov.np/उल्लेख गरेको छ ।

भूकम्पको धक्का आसपासका जिम्मामा समेत महसुस गरेका थिए । यो २०७२ वैशाखको गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

कमेन्टहरु
Loading...