बेलाउती (अम्बा) अड्किएर बालकको मृत्यु

पोखरा, १० कात्तिक /स्याङजामा बेलाउती (अम्बा) खादा अड्किएर एक बालकको मृत्यु भएको छ । स्याङजाको वालिङ नगरपालिकाा १३ सिख्रेका प्रकाश नेपालीको ५ बर्षिय छोरा प्रिन्स नेपालीको बेलाउती अड्किएर मृत्यु भएको हो ।

बेलाउती खाने क्रममा घाटीमा अड्किएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बेलाउती अड्िकएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकोमा बाटोमै मृत्यु भएको हो ।

कमेन्टहरु
Loading...