गोर्खामा बाबुरामलाई पछि पार्दै नारायणकाजी अगाडी

पोखरा, २१ मंसिर /गोर्खामा बाबुराम भट्टराईलाई पछि पार्दै बाम गठबन्धनका उमेद्वार नारायणकाजी श्रेष्ठले अग्रता लिएका छन् । श्रेष्ठले १ सय ६५ र भट्टराईले १ सय ३२ मत ल्याएका छन् ।

३३ मतले श्रेष्ठ अगाडी छन् । बाबुराम नेपाली काग्रेस सगँ गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका हुन् भने श्रेष्ठ बाम गठबन्धनबाट चुनाबी मैदानमा उत्रेका थिए ।

कमेन्टहरु
Loading...