नेपाल उद्योग वाणिज्य महासंघमा लक्ष्मी हाउसका श्रेष्ठ विजयी

पोखरा, ३० चैत /नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिमा पोखराको लक्ष्मी हाउस ग्रुपका अन्जन श्रेष्ठ विजयी भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघमा एसोसिएटबाट कार्यकारी समितिको सदस्य पदमा अत्याधिक मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

कमेन्टहरु
Loading...