कास्कीको हेम्जामा दुर्घटना

पोखरा, ९ काक्तिक/कास्कीको हेम्जा दुईवटा यात्रु बाहक बस ठोकिदा ३ जना गम्भीर घाइते भएका छन् भने ९ जना भन्दा बढि घाइते भएका छन् । पोखरबाट बाग्लुङ्ग जादै गरेको ना ३ ख ५१२६ नम्बरको यात्रु बहाक बस र बाग्लुङ्गबाट नारायणगढ जादै गरेको ना ३ ख २६२७ नम्बरको यात्रु बहाक बस ठोकिदा १२ जना घाइते भएका छन् ।

घाइतेहरुको पोखराको सहारा अस्पतालमा उपचार भैरहेको छ । घम्भीर घाइते ३ जना कै टाउकोमा चोट लागेको छ । कास्कीको हेम्जास्थित तिव्बतीय क्याम्प आगडी बस ठोक्कीएका हुन् ।

कमेन्टहरु
Loading...