विश्वमा ८ हजार मिटर भन्दा अग्ला हिमाल कहाँ र कति उचाइ ?

विश्वभरि ८ हजार मिटरभन्दा अग्ला २० हिमाल छन् । त्यस मध्ये नेपालमा मात्रै १४ वटा छन् ।

सगरमाथा (८,८४८ मिटर)
सोलुखुम्बु– ल्होत्सेसार (८,४०४ मिटर)
ताप्लेजुङ– यालुङ काङ (८,५०५ मिटर)
कञ्चनजंघा साउथ (८,४७६ मिटर)
कञ्चनजंघा सेन्ट्रल (८,४७३ मिटर)
ल्होत्से मिडिल (८,४१० मिटर)
यालुङ काङ वेस्ट (८,०७७ मिटर)
कञ्चनजंघा (८,५८६ मिटर)
ल्होत्से (८,५१६ मिटर)
मकालु (८,४६३ मिटर)
छ्यो यु (८,२०१ मिटर)

गण्डकी प्रदेशमा
धौलागिरि प्रथम (८,१६७ मिटर)
मनास्लु (८,१५६ मिटर)
अन्नपूर्ण प्रथम (८,०९१ मिटर)

पाकिस्तान
केटू (८,६११ मिटर)
नांगा पर्वत (८,१२६ मिटर)
गसेरब्रम प्रथम (८,०६८ मिटर)
ब्रोड पिक (८,०४७ मिटर)
गसेरब्रम दोस्रो (८,०३५ मिटर)

चीनमा
सिसापाङमा (८,०२७ मिटर)

कमेन्टहरु
Loading...