Ganthan News Pokhara
All news from Pokhara & around

लालबाबु पण्डित र थममाया थापा मन्त्रीमा नियुक्त

0

३ फागुन – प्रधानमन्त्री केपी ओलिले सपथ लिएलगत्तै मन्त्रिपरिषद गठन गरेका छन् । माओवादीबाट सरकारमा जाने सदस्यको नाम टुङगो नलागेपछि प्रधानमन्त्री ओलीले एमालेबाटै दुईजनालाई मन्त्रीमा नियुक्त गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

प्रधानमन्त्री ओलीले लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका हुन् । पण्डितलाई जनसंख्या तथा बातावरण र थापालाई महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारी दिइएको हो । मन्त्रीद्वयले बिहीबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

अरु सम्बन्धित खबरहरु