Advertisements
Ganthan News Pokhara
All news from Pokhara & around

अर्घाखाँचीमा मतदान केन्द्र ताेडफाेड , यस्तो छ कारण

0 228

अर्घाखाँची,२१ मंसिर अर्घाखाँची सन्धिखर्क नगरपालिका वाड नम्बर ५ मथुरा माविको ख केन्द्रमा ताेडफाेड भएको छ ।

मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतपत्रमा हस्ताक्षर नगरी दिएको भन्दै मतदान केन्द्र ताेडफाेड गरेका छन । अहिले मतदान राेकिएकाे छ ।

Advertisements

Leave a Reply (कमेन्ट गर्नुहोस्)