बुधबार राति भूकम्प महसुस

काठमाडौं, ११ मंसिर / नेपालमा बुधबार राती भूकम्पको धक्का महसुस भएको छ ।

राती १० बजेर ९ मिनेट जाँदा भूकप्पको धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका अुनसार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं, भक्तपुर, ललितपुर सम्म महसुस भएको छ ।

कमेन्टहरु
Loading...