प्रधानमन्त्री बन्न लागेका केपि ओलिलाई आयो अत्यन्तै खुसीको खबर

पौष १४,
बाम गठबन्धनको सहयोगमा एक सिटमात्र जितेको  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) सरकार गठनमा एमालेलाई सहयोग गर्ने बताएको हो ।

राप्रपाका महामन्त्री तथा झापा–३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले सरकारमा जाने कुनै योजना नभएपनि एमाले नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्ने बताउनु भयो।

झापाको बिर्तामोडमा बिहीबार आयोजित एक कार्यक्रममा महामन्त्री लिङ्देनले भने, ‘केपी ओली नेतृत्वमा सरकार बनोस् भन्ने जनताको म्यान्डेड हो । आवश्यक परे मेरो एक मत केपी ओलीलाई नै दिन्छु ।

कमेन्टहरु
Loading...