नेपाली काग्रेस ९५ सिटका साथ पहिलो स्थानमा छ भने एमाले ८४ सिटका साथ दोस्रो स्थानमा

सविधान सभा निवार्चन २०७० मा अहिले सम्म २ सय २० स्थानको मत परिणाम सार्वजनीक भएको छ । अहिले सम्म नेपाली काग्रेस ९५ सिटका साथ पहिलो स्थानमा छ भने एमाले ८४ सिटका साथ दोस्रो स्थानमा छ । त्यसै गरि एकिकृत नेकपा माओवादी २४ सिटका साथ तेस्रो स्थानमा छ ।

त्यसै गरि फोरम लोकतान्त्रिक ४, राष्ट्रिय प्रजातन्त्र पार्टी ३,सदभावना पार्टी १,फोरम नेपाल २, तमलोपा ४, स्वतन्त्र १ सिट ल्याएका छन् । प्रत्यक्ष तर्फको २० सिटको परिणाम भने आउन बाकि छ ।

कमेन्टहरु
Loading...