अब पक्राउ हाेइन सलाम गर्नेछ प्रहरीले सिलवाललार्इ

काठमाडाै, १५ फागुन । नवराज सिलवाल गृहराज्यमन्त्री हुने भएका छन् । ललितपुर–१ का सांसद एवं नेपाल प्रहरीका पूर्वडिआईजी नवराज सिलवाललाई गृहराज्यमन्त्री बनाउने अन्तिम तयारी भइसकेको स्रोतको दावी छ ।

             जसका लागि प्रचण्डले रामबहादुर थापा बादललाई समेत कन्भिन्सगरिसकेका छ्न ।

कमेन्टहरु
Loading...