Ganthan News Pokhara
All news from Pokhara & around

सिलवालको देउवालाई आक्रोशजनक ट्विट , लगाए यस्तो गम्भीर आरोप

0

काठमाडौँ, ३ फागुन । पूर्वडिआईजी अर्थात सांसद नवराज सिलवालले शेरबहादुर देउवाप्रति लक्षित गर्दै आपत्तिजनक ट्विट गरेका छन् । देउवाको प्रधानमन्त्री पदबाट बहिर्गमनसँगै आक्रोशित र प्रफुल्लित भएर सिलवालले आपत्तिजनक ट्विट गरेका हुन् ।

 उनले ट्विटरमा लेखेका छन्, ‘कानूनको धज्जि उड़ाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तैयार एउटा अधिनायकवादी पात्रको ज्यादतिबाट मुलुकले आज उन्मुक्ति पाएको छ ।’

 

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु