Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Category

नेपाल

विप्लव नेतृत्वको नेकपाले बिहीबार देशव्यापी शैक्षिक हडताल

पोखरा, २३ माघ /नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन अखिल (क्रान्तिकारी) ले बिहीबार देशव्यापी शैक्षिक हडतालको घोषणा गरेको छ । संगठनका केन्द्रिय कोषाध्यक्ष…

जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमानः बिहीबार र शुक्रबार भारी हिमपात हुने

पोखरा, २३ माघ /जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको अनुमान लागएको छ । महाशालाले बुधबार उच्च पहाड क्षेत्रमा…

शुक्रबार​ देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

पोखरा ,१८ माघ । नेपाल चिकित्सक संघले शुक्रबार​ देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ ।अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै संघले देशभरका सरकारी, गैरसरकारी, मेडिकल…

तनहुँकी कमलालाई प्रवासी नेपालीको सहयोग

तनहुँ, १७ माघ/ शारीरिक रुपमा अशक्त रहेकी तनहुँकी कमला थापालाई बेल्जियम बस्दै आएका प्रवासी नेपालीहरुको समुहले आर्थिक सहयोग गरेको छ । ऋषिङ गाउँपालिका १ झ्यापुटारमा रहेको उनकै घरमा पुगेर…

आज शहीद दिवस !

पोखरा , १६ माघ /आज माघ १६ गते अर्थात शहीद दिवस ! प्रजातन्त्र स्थापनाका साथै विभिन्न कालखण्डमा देश र जनताको स्वतन्त्रताका लागि आफ्नो जीवन आहुति दिने शहीदहरुको सम्झनामा विविध कार्यक्रम गरी…

CAN InfoTech 2019 Pokhara

कक्षा ११ र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं, १४ माघ /राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले ०७६ सालको साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित,…

लाइसेन्सको अवधि १० वर्ष बनाउने, पुरानाको के हुन्छ ?

काठमाडौं, १४ माघ /यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को समयावधि ५ वर्षबाट १० वर्ष बनाउने तयारी थालेको छ । लाइसेन्सको समयावधि ५ वर्ष मात्रै हुँदा नागरिकले दुःख…

सुनसरीको बराहक्षेत्रमा श्रीराम तारक ब्रम्ह महायज्ञ हुने

पोखरा, ११ माघ / पुर्वी नेपालको सुनसरी जिल्लामा रहेको ऐतिहासिक वराहक्षेत्रस्थित चतराधाममा ७०५ वर्षपछि नेपालमा पहिलो पटक महायोगी सिद्धबाबा श्री वैष्णव कृष्णदासजी महाराजको सत्सङ्कल्पमा श्री राम…

इनर्जी बैकिङ बनाउन नेपाल—भारत सहमति

सागर राज तिमिल्सिना पोखरा, ११ माघ/नेपाल र भारतबीच विद्युत आदान प्रदानका लागि ‘इनर्जी बैकिङ’ स्थापना गर्न बिहीबार राती पोखरामा सहमति भएको छ । नेपालको बर्षायामको बिजुली भारतलाई दिने र हिउँदमा…

पोखरामा नेपाल भारत ऊर्जा बैठक सुरु

पोखरा, ९ माघ /पोखरामा नेपाल भारत ऊर्जा बैठक बुधबार देखी सुरु भएको छ । बैठकमा बुधबार सह सचिव स्तरीय भएको छ भने बैठकले पारित गरेका विषयलाई बिहीबार हुने सचिव स्तरीय बैठकमा छलफल हुने छ ।…

CAN InfoTech 2019 Pokhara

मौसम विभागको अनुमान वर्षा र हिमपात

पोखरा, ८ माघ /मौसम विभागले मंगलबार पहाडी क्षेत्रमा हल्का वर्षा हुने र हिमाली भेगमा हिउ पर्ने अनुमान गरेको छ । देशको पश्चिमी भुभागमा सामान्य देखि पुर्ण बदली र बाँकी भुभागमा सामान्य बदलि हुने…

रवि लामिछाने र निकिता पौडेलले विवाह गरे

काठमाडौं, ७ माघ /सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले सोमाबार अदालती विवाह गरेका छन् । काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् । रविले ’व्यक्तिगत…

सामाजिक पत्रकारिता पुरस्कार प्रतिभा चयन समिति गठन

पोखरा, ७ माघ/स्वतन्त्र पत्रकार संघ नेपालद्वारा सञ्चालित सामाजिक पत्रकारिता पुरस्कार–२०७५ को लागि प्रतिभा चयन समिति गठन भएको छ । संघको शनिबार बुटवलमा बसेको राष्ट्रिय समितिको बैठकले अग्रज…

नेपालमा पानीजहाज चलाउन कार्यालय खोल्ने सरकारको निर्णय

काठमाडौं, ३ माघ /सरकारले पानी जहाज चलाउनका लागि कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरेको छ । मन्त्रिपरिषदले गरेका निर्णयहरू सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता गोकुल…

पोखरा महोत्सवमा जनवादी गायक शर्मा सम्मानित

पोखरा, ३ माघ /पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा जनवादी गायक जीवन शर्मा सम्मानित भएका छन । आयोजक युनाइटेड क्लवले प्रत्येक वर्ष लोक संस्कृती मार्फत समाजमा योगदान पुर्याएका ब्याक्तिलाई…

CAN InfoTech 2019 Pokhara

महिला दिदी बहिनी आफ्नै कारणले हिंसामा पर्छन ः वली

पोखरा, २ माघ /नवौ पोखरा महोत्सवमा सहभागी हुन पोखराको अमरसिंह आइपुगेकी गायिका तथा राष्ट्रिय सभाका सदस्य कोमल वलीले महिला दिदीबहिनी आफ्नै कारणले गर्दा हिंसाको सिकार बन्नुपरेको वताइन । आफ्नो…

आमा छोरी एक लाख घुस सहित पक्राउ

काठमाडौं, १ माघ /अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थी र उनकी छोरी पोषण पन्थीलाई १ लाख रुपैया घुस रकमसहित पक्राउ गरेको छ ।…

आज माघे सङ्क्रान्ति अर्थात मकर सङ्क्रान्ति पर्व

पोखरा, १ माघ /नेपालीहरुको महत्वपुर्ण पर्व माघे सङ्क्रान्ति अर्थात मकर सङ्क्रान्ति आज (मंगलबार) देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई…

आज पृथ्वी जयन्ती अर्थात राष्ट्रिय एकता दिवस !

पोखरा,२७ पुस । आज पृथ्वी जयन्ती ! आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज देशभर​ पृथ्वी जयन्ती अर्थात राष्ट्रिय एकता दिवस​ मनाइँदै छ ।गोर्खाली राजा नरभूपाल शाह र…

नयाँ मर्यादाक्रम सार्वजनिक, कसको मर्यादाक्रम कहाँ ? (यस्तो छ सुची)

काठमाण्डौं, २६ पुस/ सरकारले नयाँ मर्यादाक्रम सार्वजनिक गरेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनपछि सरकारले राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका बिभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम…