स्याङ्जाको अति बिकट गलेम भिरमा गुड्न थाले गाडी

पोखरा, २५ भदौ /स्याङ्जा जिल्लाको  नै  अति विकटको  रुपमा र हे को  गले म भीर खण्डमा पहिलो पटक सवारी साधन चल्न थालेपछि स्थानीय रामचन्द्र पौ डे ल खुसीले  गद्गद् छन् । पर्यटकीय तथा कृषि उत्पादनको  अत्यन्त सम्भावना बो के को  उक्त गाउँमा सुविधाजनक गो र े टो  बाटो  नै  नहुँदा पौ डे लजस्ता सयौ ँ घर धुर ी अन्यत्र ठाउँमा विस्थापित हुँदै  आएका थिए ।

बजे टका लागि माँगी खाने  भाँडो  बन्दै  आएको  उक्त भिर खण्ड ट्रयाकलाई फे दीखो ला गाउँपालिकाले  महत्वकाँक्षी यो जनामा समावे श गरेर काम सुचारु गर्दा पनि गले म रापु निवासी ७७ बर्षिय हिमादे वी पाध्या पौ डे ल ट्रयाक विस्तार मा त्यति विश्वस्त थिइनन् । तर  फे दीखो ला गाउँपालिकाले  आफ्नो  पाँचबर्षिय कार्ययो जनालाई दुई बर्षमा छो ट्याएर  भिर  छिचो ल्दै  गाउँमा नै  सडक पु¥याएपछि पौ डे ल जस्तै  सयौ ं स्थानीयले  विकासको  अनुभुति गरेका छन् ।

‘बजे ट ल्यायो , तलतिर को  बाटो  पुर पार  गर ्यो , टालटुल गर ्यो , सिद्धियो ’ विगतका समितिका काम गर ाईको  अनुभव र हे को  छ गले मका ६० बर्षिय यामबहादुर  गुरुङको  । ‘यति चाँडो  बाटो  खो लिएला भन्ने  विश्वास नै  लागे को  थिएन’। बाटो  निर्माणपछि आफूहरुलाई अन्धकार बाट उज्यालो  युगमा आए जस्तो  महसुस भएको  उनले  बताउँछन् ।

उक्त सकेर् टारी गले म पञ्चासे  सडक खण्डलाई १ कर ो ड ६८ लाख बिनियो जित भएको मा १ कर ो ड २७ लाखमा आयो जना सम्पन्न भएको  थियो  । जसमा स्याङ्जा क्षे त्र नं. १ का साँसद नार ायण मरासिनीको  साँसद क्षे त्र विकास को ष अन्र्तगत ४० लाख र  गण्डकी प्रदेशबाट ६२ लाख र  फे दीखो ला गाउँपालिकाले  २५ लाख बढि बजे ट विनियो जन गरि एको  थियो  । योजना सम्पन्न गर्नका लागि गाउँपालिकाले  पहिलो  आर्थिक बर्षदे खि नै  प्रदे श र  संघमा निरन्तर  पहल गदैर्  आएको  थियो  ।

बाटो को  उद्घाटन गदैर्  गण्डकी प्रदे शका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले  बषौर् ंदे खि हुन नसके का विकासका गतिविधीलाई तीब्रता दिन संघीयता आवश्यक र हे को  बताए । सरकारले  चाहे र  मात्र विकास निर्माण नहुने  भन्दै  समृद्धिको  लागि जनसहभागिता अपरिहार्य र हे को  उनको  तर्क थियो  । उनले ठक्केदारहरु काम नगरी ठक्कामात्रै लिएर बन्ने प्रबृतिले खोज्नु पर्ने अवस्था भएको बताए ।

अब विस्तारै ‘गले म भिर खण्डमा झण्डै  ८० लाखको  लागत सहभागिता दे ख्दा यहाँका जनता विकास निर्माणप्रति कति चिन्तित र  जागरुक छन, प्रष्टै  दे खिन्छ।’ बाटो  निर्माणमा स्थानीयको  सक्रियताले  आफूलाई प्रभावित पारेको  भन्दै  उक्त गले म भीर खण्डलाई बहुबर्षिय यो जनामा लैजाने  मुख्यमन्त्री गुरुङले  आश्वासन दिए ।

स्याङ्जा क्षे त्र नं. १ का प्रतिनीधि सभा सदस्य नार ायण मर ासिनीले  तो किएको  समय अगावै  विकट भीर  छिचो ल्न सफल भएको  भन्दै  गाउँपालिकाप्रति आभार  प्रकट गर े  । गण्डकी प्रदे श सभा सदस्य मिनप्रसाद गुरुङले  संघीयतासँगै  गाउँगाउँमा विकासको  लहर  छाएको  बताए । जिल्ला समन्वय समिति स्याङ्जा प्रमुख सिता सुन्दासले  अति भौ गो लिक क्षे त्रमा ट्रयाक विस्तार  गरि एको मा खुसी प्रकट गरि न् ।

उद्घाटन समार ो हमा ने कपा प्रदे श सदस्य शै ले न्द्र घिमिर े , ने पाली काँग्रे स फे दीखो ला गाउँपालिका वडा नं. ४ का नार ायणप्रसाद पौ डे लले  भीर खण्डमा ट्रयाक विस्तार  गर्न सफल भएको मा स्थानीयवासी, उपभो क्ता समिति तथा गाउँपालिकालाई धन्यवाद प्रकट गर े का थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले  विकास निर्माणले  कुनै  पार्टी विशे षलाई नभई सबै लाई फाइदा पुग्ने  बताउँदै  यसमा र ाजनीति नगर्न आग्रह गर े  । र ाजनीतिक आग्रह–पुर्वाग्रहका कार ण वाटो  विस्तार मा के ही समस्या पै दा भएको  उनको  तर्क थियो  । उपभो क्ता समिती र  स्थानीयको  जागरुकताले  विकास वाटो  विस्तार  गर्न सफल भएको  भन्दै  सुवे दीले  स्थानीयवासीलाई आभार  प्रकट गर े  ।

भीरखण्ड विस्तार मा महत्वपूर्ण भूमिका खे ले को  उपभो क्ता समितिले  उद्घाटन कार्यक्रमको  संयो जन गर े को  थियो  । समितिका अध्यक्ष मे जर  डिलबहादुर  गुरुङले  स्थानीयको  चासो  र  सहयो ग, गाउँपालिकाको  सक्रियता र  पहलका कार ण दुर्गमलाई सुगममा परि णत गर्न आफूहरु सफल भएको  बताए । अति विकट उक्त भिर लाई छिचो ले र  साहसिक काम गर्न सफल भएको  भन्दै  डो जर  अपर े टर  दीपक ने पालीलाई गाउँपालिका, आमा समुह तथा क्लबले  सम्मान गरेको  थियो  ।

कमेन्टहरु
Loading...