पोखरामा होटलका कर्मचारी मृत फेला

पोखरा, १५ कात्तिक / पोखरामा एक व्यक्ति मृत भेटिएका छन् ।

भक्तपुर घर भई हाल पोखरा महानगरपलिका १७ ड्यामसाईडमा बस्दै आएका ३५ बर्षिय अशोक अधिकारी मृत भेटिएका हुन् ।

उनी डेरा कोठा अगाडि मृत फेलाको प्रहरीले जानकारी दिएको छ । उनी एक वर्ष देखि पोखराको होटल ग्राण्डमा काम गर्दै आएको प्रहरीले जानकारी दिएको छ ।

Step up Oktobeerfest 2019 Pokhara, पोखराको स्टेप अप रेष्ट्रोमा अक्टोवियर फेष्ट
Step up Oktobeerfest 2019 Pokhara, पोखराको स्टेप अप रेष्ट्रोमा अक्टोवियर फेष्ट
कमेन्टहरु
Loading...