फुटबल हेर्दा पोखराका उज्जलले जिते स्कुटर उपहार

पोखरा, २० माघ /१६ औ आहा रारा गोल्डकपमा टिकट काटेर जाने दुई जना दर्शकले पुरस्कार जितेका छन् । आहा रारा गोल्ड कप हेर्न रंगशाला पुगेका कास्की माछापुच्छ«े गाँउपालिका ३ घोचोकका उज्जल पोखरेल भाग्य शालि दर्शक भएकाछन।

भाग्यशालि दर्शक उपहार अन्र्तगत पोखरेलले एक थान स्कुटर प्राप्त गरेका हुन । उनलाई शनिबार नै पोखरा रंगशालामा स्कुटर प्रदान गरे । त्यसै गरी पोखरा उक्तमचोकका हरि बहादुर कार्कीले भाग्य शालि टेलिभिजन (२१ ईन्चको एल.जी) उपहार प्राप्त गरे ।

कमेन्टहरु
Loading...