छतबाट खसेर १०४ वर्षीय वृद्धको मृत्यु

पोखरा, १३ साउन / नवलपरासीको कावासोती नगरपालिकाको नवदुर्गा टोलमा १०४ वर्षीय वृद्धाको छतबाट खेसेर मृत्यु भएको छ ।

छिमेकीको तीन तले घरको छतबाट खसेर स्थानीय बोदिलाल रेग्मीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराले जनाएको छ ।

छतबाट खेसेर १०४ वर्षका वृद्ध रेग्मीको घट्नास्थलमा मृत्यु भएको थियो । घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कमेन्टहरु
Loading...