भरतपुर महानगरको पछिल्लो मतपरिणाम#LocalPolls2017 #Pokhara

भरतपुर महानगरको पछिल्लो मतपरिणाम
वडा नम्बर १७ कुल खसेको मत ३०८७ ,गणना ११९६,
मेयरमा देवी ज्ञवालीको अग्रता १६५७ ,घट्दो क्रम्मा , यो वडामा मात्र रेणुको १६३ वढी आयो । हेर्दा रेणुलाइ औषत नेकाबाट ५० प्रतिशत र देवीलाइ ३ प्रतिशत गएको देखिन्छ । ६० प्रतिशत माथि रेणुलाइ नगए देवी बलियो हुनेछन् ।
ताजा यस्तो छ
मेयर
एमाले ,देवी ज्ञवाली ३६९५८
गठबन्धन ,रेणु दाहाल ३५३०१
उपमेयर
एमाले ,दिव्या शर्मा ३३६३६
काङ्ग्रेस ,पार्वती शाह ३८९९४
वडा अध्यक्ष
सुर्य २८१
हसियाँरहथौडा ४९
रुख ४१६
वडा नम्बर १७ को गणना पछि ५ वटा वडाको मतगणना बाकी रहन्छ ।

कमेन्टहरु
Loading...