सलमान खान संगै यी सिताराहरु अब नेपाल आउने तय भएको छ

५ पुस । बलिउडका चर्चित अभिनेता सलमान खानको नेपाल आउने मिति तय भएको छ । उनी आउँदो मार्च ९ तारिखमा काठमाडौं आइपुग्ने भएका छन् ।

सन् १९९४ नेपाल आएका सलमान दोस्रो पटक आउन लागेका हुन् । ‘दबंग द टूर’ नाम दिइएको सांगीतिक भ्रमणका लागि आउन लागेका सलमान तीन दिन नेपाल बस्ने कार्यक्रम तय भएको छ ।

उनीसँगै कार्यक्रममा बलिउड नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर प्रभु देवा, डेजी शाह, कृटी सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि सहभागी जानकारी दिइएको छ ।

कमेन्टहरु
Loading...