Browsing Category

स्वास्थ्य खबर

कोरोनाभाइरसः नेपालमा पाँचौ व्यक्तिमा कोरोना भाइरस संक्रमित भेटिए

पोखरा, १५ चैत / नेपालमा पाँचौ व्यक्तिमा कोरोनाभाइरस संक्रमित भेटिएका छन् । बेल्जियमबाट कतार एअरवेजको उडान ६५२ बाट चैत ४ गते नेपाल आएकी १९ वर्षीय महिलामा संक्रमण भेटिएको हो । बागलुङकी १९ वर्षीय युवतीमा संक्रमण भेटिएको हो । कतार…

सरकारले कोरोना जानकारी दिने नयाँ वेबपोर्टल शनिबार देखि सञ्चालनमा ल्याउने

पोखरा, १५ चैत / सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थितगर्न शनिबारदेखि डाँफे हेल्थ डटकम http://www.danphehealth.com सञ्चालनमा ल्याउने भएको छ । कोरोनाभाइरसका बारेमा सहीजानकारी तथा सूचनाहरु उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टल…

नेपालमा थप एक जनामा कोरोनाको संक्रमित भेटिए

काठमाडौं, १४ चैत / नेपालमा थप एक जनामा कोरोना संक्रमण भेटिएको छ । शुक्रबार चौथो व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । दुबईबाट आएका नेपालीमा कोरोना देखीपछि प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी…

पोखरामा हवाई सेवा बन्द हुँदा कोरोनाको (स्वाब) परीक्षणमा समस्या

पोखरा, १४ चैत /नेपालमा लकडाउन भएपछि पोखरा काठमाण्डौ हवाई उडान नहुँदा कोरोना भाइरस सक्रंमणका शंकास्पद विरामीको कोरोना (स्वाब) परीक्षणमा समस्या भएको छ । हवाइजहाजबाट स्वाब परीक्षणका लागि टेकु, काठमाडौँ पठाउने गरीए पनि लकडाउन पछि गाडीमा…

औषधि चाहियो (fewamed.com) अनलाइन मार्फत घर मै आउछ

पोखरा, ११ चैत / तपाईंले खोजेको औषधी नपाएर तनाब वा हैरानीमा हुनुहुन्छ ? तपाईले अनलाइन (http://fewamed.com) मार्फत घर मै औषधि मगाउन सक्नु हुने छ । पोखराको लेकसाइडमा रहेको फेवामेड डटकमबाट औषधि घर मै ल्याउनले व्यवस्था मिलाएको हो । ग्राहकलाई…

फ्रान्सबाट नेपाल आएकी १९ बर्षिय युवतीमा कोरोना देखियो

काठमाडौं, १० चैत / फ्रान्सबाट नेपाल फर्किएकी एक जनामा युवतीमा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार आकस्मिक रुपमा पत्रकार सम्मेलन गरे स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना देखिएको बताए । फ्रान्सबाट कतार हुदैं नेपाल आएकी १९…

इटालीमा एकै दिन ६ सय २७ जनाको मृत्यु

एजेन्सी / विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभाव इटालीमा देखीको छ । इटालीको अवस्था अहिले विश्वकै सबैभन्दा भयावह भएको छ । इटालीमा शुक्रबार मात्र ६ सय २७ जनाको मृत्यु भएको छ । इटालीमा मृत्यु हुने…

स्वास्थ्य संस्थाका कर्मचारीको सुरक्षा प्रवन्ध मिलाउन कर्मचारी युनियनको आग्रह

पोखरा ७ चैत्र /नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको सुरक्षाको उचित प्रवन्ध गर्न आग्रह गरेको छ । युनियनका केन्द्रीय अध्यक्ष चन्द्र थापाले विहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै विश्वव्यापी महामारीको…