कोरोनाका कारण थप २७३ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौं, ३१ जेठ / पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।

झापामा ५ जना, रौतहटकामा ९२ जना, मोरङकामा ४ जना, पर्साकामा ६ जना, बारामा १ जना, पर्वतमा ४, नवलपुरमा १ जना, दैलेखमा ३० जना, सुखेतमा ४० जना, कपिलबस्तु २५ जना, दाङ २ जना, बाकेका १८ जना, रोल्पामा १७ जना, बर्दिया ६ जना, महोत्तरी १ जना, सल्र्लाही १३ जना, गुल्मीमा २ जना, रुपन्देहीमा ५ जनामा संक्रमित भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

शनिबार विरगञ्जका २५ बर्षिय युवक, बाराका ५ वर्षका बालक मृत्यु भएको जानकारी दिए ।

 

कमेन्टहरु
Loading...