ताजा अपडेट

समाचारहरु

सहरी उत्थानशीलता परियोजना सञ्चालन गर्न बेलायत र पोखराबीच सम्झौता

पोखरा, २४ मंसिर/ पोखरा महानगरपालिका र बेलायतको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआइडी) बीच नेपाल सहरी उत्थानशीलता परियोजना (एनयूआरपी) सञ्चालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा महानगरपालिकाको सभाहलमा मंगलबार आयोजित…

मानव अधिकारका विषयमा राज्य संवेदशिल बन्नुपर्छः सभामुख अधिकारी

पोखरा, २४ मंसिर / गण्डकी प्रदेशका सभाका सभामुख नेत्रनाथ अधिकारीले मानवअधिकारका विषयमा राज्य संवेदनशिल बन्नुपर्ने बताउनुभएको छ । ७१ औँ अन्र्तराष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर २०१९) को सन्दर्भमा आयोजित तीन दिवसीय कार्यक्रममा अन्र्तगत…

पोखरामा लिटरेचर फेस्टिबल शुक्रबारदेखि

पोखरा, २४ मंसिर / आईएमई नेपाल लिटरेचर फेस्टिबलको ८ औं संस्करण शुक्रबारदेखि पोखरा, बाराहीघाट लेकसाइडमा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार पोखरामा पत्रकार सम्मेलनमार्फत फेस्टिबल मंसिर २७ देखी ३० गतेसम्म…

प्रहरीले पत्रकार अधिकारीलाई आतंकित पारेकोमा प्रेस युनियनको आपत्ति

पोखरा, २४ मंसिर / नेपाल प्रेस युनियन कास्कीले पोखराका पत्रकार राजेन्द्र अधिकारीलाई प्रहरी प्रशासनले आतंकित पार्ने काम गरेकोभन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ । केही दिन यता पत्रकार अधिकारीलाई विभिन्न वहानामा आतंकित बताउँदा उनी…

पोखरामा तेस्रो बृहत् शैक्षिक प्रदर्शनी शुरु

पोखरा , २४ मंसीर / राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजनामा तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३ औं लोकनृत्य प्रतियोगिताको मंगलबारदेखि शुरु भएको छ । ‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई…

आमा–छोरीको शव फेला, हत्या भएको आशंका

पर्सा, २४ मंसिर/ वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ शिवनगर नयाँ टोलमा सडेको अवस्थामा आमा–छोरीको शव फेला परेको छ । मोहन झाको घरमा डेरा गरेर बस्दै आएका बारा कलैया उपमहानगरपालिका वडा नम्बर २६ सिसुवा महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीया…

अवैध विदेशी च्यानल प्रसारण गर्नेलाई कारवाही गरिने

पोखरा, २४ मंसिर /अवैधरूपमा विदेशी टेलिभिजन च्यानल डाउनलोड गरी प्रसारण भइरहेको पाइएपछि सरकारले त्यस्ता केवल अपरेटरलाई कारवाहीको दायरामा ल्याउने भएको छ । सूचना तथा प्रसारण विभागले आइतबार अवैधरूपमा भारतीय च्यानल प्रसारण गर्ने डिभाइन स्ट्रीम…

राजनीति कै कारण संघ सस्थाहरु धरापमा – गण्डकी प्रदेश प्रमुख शेरचन

पोखरा, २४ मंसिर / गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संघ सस्थाहरुमा राजनिती घुस्न नहुने वताएका छन । केही संघ सस्थाहरु पछिल्लो समय राजनितीकै कारण धरापमा परेको वताउदै राजनिती भन्दा पर रहेर संस्था सञ्चालन गर्न शेरचनको आग्रह रहेको थियो ।…

सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा, २३ मंसिर/ पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित भएका छन् । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमनगर, युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)का अध्यक्ष शुशील थापा लगायतले सोमबार भएको युआरएलको…

प्रशिक्षक खड्काको राजीनामा, दुई खेलाडीले लिए सन्यास

पोखरा, २३ मंसिर / साग महिला फुटबलको फाइनलमा भारतसँग २–० ले हार बेहोरेसँगै नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजिनामा दिएका छन् । साग सुरु हुनुभन्दा अघि भारतलाई हराएर इतिहास रच्ने दावा गरेका उनले फाइनलमा फितलो प्रदर्शन गरेपछि…

साग महिला फुटबलः भारतलाई स्वर्ण नेपाललाई रजत

पोखरा, २३ मंसिर आयोजक नेपाललाई हराउदै भारतले १३ औ दक्षिण एसियाली महिला फुटबलमा स्वर्ण पदक हात पारेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपाललाई २ –० ले पराजित गर्दे १३ औ साग महिला फुटबलमा स्वर्ण हात पारेको हो । भारतको जितमा…

महिला फुटबलमा नेपाल रजतमा सिमित

पोखरा, २४ मंसिर/ १३ औ दक्षिण एसियाली खेलकुद अन्तरगत पोखरामा भएको महिला फुटबलमा नेपाल रजतमा सिमिति भएको छ । स्वर्ण पदकका लागि पोखरा रंगशालामा भएको फाईनलमा नेपालले भारत सगँ खेल २–० गोलले खेल गुमाउन पुगेको छ । चीर प्रतिद्वन्दी भारतले…

फेवाताल डुङ्गा सयरका लागि सिद्धार्थ बैंकको लाईफ ज्याकेट सहयोग

पोखरा, २३ मंसिर / सिद्धार्थ बैंक लेकसाईड शाखाले पोखरामा रहेको फेवाताल स्थित बाराही घाटलाई १४० थान लाईफ ज्याकेट हस्ताङ्गतरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको सुन्दर नगरी स्थित फेवातालमा रहेको ताल बाराही घाटलाई १४०…

१३ औं साग अन्र्तगत आर्चरीमा १० वटै स्वर्ण बंगालादेशलाई

नेपाललाई एक रजत सहित ३ पदक पोखरा २३, मंसिर/ १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पार्न सफल भएको छ । १० वटा स्वर्ण पदकको लागि पोखरा रंगशालाको आर्चरी खेल…

कार दुर्घटना हुदाँ ग्लोबल आइएमई बैंकका शाखा प्रमुखको मृत्यु

बुटबल, २३ मंसिर/ कपिलवस्तुको बाणगङ्गा ८ मा सोमबार भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बा ८ च ६३९० नम्बरको कार दुर्घटना कपिलवस्तु नगरपालिका ९ का ३० वर्षीय सुरेश पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक पाण्डे…

गण्डकी समाचार

आर्थिक

कम्युनिष्टहरुलाई गोर्खा भर्तीको विरोध नगर्न धरानका मेयर राईको आग्रह

भेडेटार धरान, १८ मंसिर / धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राइले कम्युनिष्टहरुले गोर्खा भर्तीको विरोध…

पेट्रोल र डिजलको मुल्य बढ्यो

पोखरा, १६ मंसिर / नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मुल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । भारतको…

बुधबार राति भूकम्प महसुस

काठमाडौं, ११ मंसिर / नेपालमा बुधबार राती भूकम्पको धक्का महसुस भएको छ । राती १० बजेर ९ मिनेट जाँदा भूकप्पको…

खेलकुद

Indian Chandrayaan-2 is now orbiting moon

An unmanned spacecraft India launched last month began orbiting the moon Tuesday as it approaches the lunar south…

मनोरञ्जन

विविध