Ganthan News Pokhara
All news from Pokhara & around

तनहुँमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

acc 1
0

पोखरा, १२ फागुन /तनहुँको ब्यास नगरपालिका १२ घाँसीकुवा स्थित पृथ्वी राजमार्गमा शनिबार दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

पोखराबाट सुनौली तर्फ जाँदै गरेको ग १ ख ४७८० नम्बरको बस र डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ना ३९ प ९५३८ नम्बरको मोटरसाईकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो ।

मोटरसाईकल चालक गोरखा नगरपालिका – १४ बस्ने २१ वर्षको माधव दराई र मोटरसाईकलमा सवार पर्सा बस्ने वर्ष १६ को सुरज परीयारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बस र बस चालकलाई पक्राउ गरी अुनसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

शिक्षिका तथा किचन सहयोगी आवश्यकता

पोखरा ६ जरेवरमा रहेको वन्र्डल्याड प्रि–स्कुलका लागि शिक्षिका आवश्यकता परेको हुदाँ इच्छुकले सम्र्पक गर्नु होला ।
शिक्षिकाः २ जना
शैक्षिक योग्यताः कक्षा १२ (मन्टेश्वरी तालिम लिएको)
किचन सहयोगीः १ जना
सम्र्पकः वन्र्डल्याड प्रि–स्कुल पोखरा महानगरपालिका ६ जरेवर
सम्र्पक नम्बरः ९८४६७७२२१२, ९८४९६७७७७८, ९८५१०६८४०८

कर्मचारी आवश्यकता

सख्याः १ जना
पदः वेट्रेस
सख्याः ३ जना
पदः डिसवासर
सख्याः १ जना
तलबः आपसी समझदारीमा
योग्याताः सम्बन्धी क्षेत्रमा अनुभवीलाई प्रथामिकता दिने छ ।

सम्र्पकः ९८५६०१५२२०

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु