भारतीय टेलिसिरियलका कलाकार पोखरामा बन्जी जम्प गर्दै (फोटो फिचर)

भारतीय टेलिसिरियलका चर्चित नायक नायिका पोखरा आएका छन् । जि टिभिबाट प्रसारण हुने टिभि सिरियल एकथा राजा एकथी रानीका कलाकार पोखरा घुम्नका लागि आएका हुन् ।

पोखरा आएका उनीहरुले घुम्नुका साथै पोखरामा साहासीक खेलका रुपमा चिनिएको जिप फ्लायर र बन्जी जम्प गरेका छन् । एकथा राजा एकथी रानीका कलाकार सिद्धान्त कर्णिक राणा जी र मेगा कर्णिकले पोखरा घुमिसके पछि निकै रमाइला लागेको बताएको राजेश लम्साले बताए ।siddhanta karnick and megh karnick (1) siddhanta karnick and megh karnick (2) siddhanta karnick and megh karnick (3) siddhanta karnick and megh karnick (4) siddhanta karnick and megh karnick (5)

कमेन्टहरु
Loading...