सराङकोट जाने बाटो भासियो, सर्वसाधरणलाई सास्ती

शविनबार आएको अविरल बर्षाका कारण सडक भासिदा पोखराको सराङकोट जाने अवरुद्ध बनेको छ । सडक भासिदा सराङकोट जाने आउने सवारी सञ्चालनमा आउन सकेको छैन । सडक करिब ५ मिटर लामो र करिब आधा मिटर तल भसिएको हो । तलबाट पहिरो गएका कारण सडक भासिएको स्थानीयले बताएका छन् । सडक भासिए पछि सराङकोट जाने आउने पर्यटक र कास्कीकोट जाने सर्वसाधारणलाई कठिनाई भएको छ । तस्विरः सुशान्त गाहा मगर

 

कमेन्टहरु
Loading...