राष्ट्रपति भण्डारी संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै (लाइभ)

पोखरा, २० बैशाख /राष्ट्रपति विद्यादेवी भण्डारी आज संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरीरहेका छन् ।
राष्ट्रपति भण्डारीलाई नेपाली सेनाले संसद भवनमा ‘गार्ड अफ अनर’ सम्मान दिएको थियो ।

यसअघि प्रि बजेट छलफलपछि नीति तथा कार्यक्रम आउने गरेको थियो । तर यसपटक देखि पहिला नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।

सरकारका नीति तथा कार्यक्रम थाहा नभई प्रिबजेट छलफल उपयुक्त नहुने भएकाले अभ्यास सच्याइएको संघीय संसद सचिवालयले जनाएको छ ।

कमेन्टहरु
Loading...