रवीन्द्र अधिकारीले ४ करोडका योजनाहरु सार्वजनिक (कहाँ कहाँ सहित)

पोखरा, १० मंसिर / संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका योजनाहरु सार्वजनिक गरेका छन् ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अधिकारीले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी ४ करोड बराबरको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सार्वजनिक गरेका हुन् ।

रवीन्द्र अधिकारीले ४ करोड बराबरका योजनाहरु सार्वजनिक ९कहाँ कहाँ सहित
रवीन्द्र अधिकारीले ४ करोड बराबरका योजनाहरु सार्वजनिक
कमेन्टहरु
Loading...