पोखरा, ९ असोज /पोखरा महानगरपालिका वडा नम्बर २२ भुम्दीभुम्दीमा बालिका मृत अवस्थामा फेला परेकी
छन् । सोमबार साझँ ६ बजे घरबाट हराएकी ९ वर्षीया बालिका श्रीया बिकको शव मंगलबार बिहान सब भेटिएको
हो । उनका शव पोखरा २२ कोदीमा भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले
जानकारी दिए । उनले शवलाई हेला कर्तव्य गरी हत्या गरेको देखीको बताए । उनले थप जानकारी अस्पताल
लगरे पोष्टमार्ट गरे पछि थाहा हुने बताए ।