पोखरामा स्कुटर र मोवाइलहरु चोरी गर्ने पक्राउ

पोखरा, १९ साउन / पोखरा महानगरपालिका बिभिन्न स्थानहरुबाट बिभिन्न समयमा चोरी भएका मोवाईल र स्कुटरचोरी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

बिभिन्न ब्राण्डका ८ वटा मोबाईल र ग१२ प ८५५५ नम्बरको सेतो कालो स्कुटर चोरीमा संलग्न रहेको भन्दै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले १७ बर्षिय बालकहरुले चोरी गरी लुकाई छिपाई राखेको मोवाइल र स्कुटर सहित पक्राउ गरी कानुनी प्रकृया अगाडी बढाइएको कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

कमेन्टहरु
Loading...