पोखरा कुन विद्यालयका कति विद्यार्थी कुन ग्रेडमा पास भए

पोखरा कुन विद्यालयका कति विद्यार्थी कुन ग्रेडमा पास भए

विद्यालय ए प्लस बी प्लस बी सी प्लस सी डी प्लस डी कैफियत
मदरल्याण्ड मावि ६९ ४९ ३०
प्रतिभा मावि १८ २४
शिशु निकेतन मावि ३७ ३२
सृजना आवासीय मावि १२ ३३ २५
माउण्ट अन्नपूर्ण मावि १७
न्यु ग्यालेक्सी मावि
पोखरा पब्लिक मावि २३
बालकल्याण हाई स्कुल १९ १४
गुरुकुल विद्यासदन मावि ११
ज्योतीकुन्ज एजुकेसन फाउण्डेसन १६ १८ १७
समता शिक्षा निकेतन पोखरा ३० २४ १५
सवलाइम मा वि १४ २० १६
छोरेपाटन मा वि २० ३५ ४० ४२ १९ १०
अन्नपूर्ण मावि सिक्लेस
गोल्डेन नेचर बोडिर्ङ स्कुल, लेखनाथ १२
स्टेप बाई स्टेप मावि ३३ ११ १२
विन्ध्यवासिनी मावि बाटुलेचौर २० २१ १८
भानुभक्त मावि लेखनाथ १२
बाल प्रभात बोडिङ १५
डाइमन्ड मोडेल स्कुल लेखनाथ १५
पास्कल एकेडेमी
त्रिवेणी पब्लिक मावि लेखनाथ १७ ११

कास्कीमा यी विद्यालयहरु भन्दा अन्य पनि छन् । सबैको नतिजा हामीलाई प्राप्त हुन नसकेका कारण प्राप्त भए जति समाबेश गरेको हो ।

कमेन्टहरु
Loading...