हावाहुरीले पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसे

पोखरा, ३० असोज /हावाहुरीले पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसेका छन् ।

हावा हुरी र पानी आउदा ७ वटा प्याराग्लाइडिङ खसेको दुई वटाको उद्धार भएको प्रहरीले जानकारी दिएको छ । अन्यको उद्धार भईरहेको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाकी छ ।

कमेन्टहरु
Loading...