पोख्ररेलीको खानेपानीको मुहान यस्तो देखियो (फोटो फिचर)

पोखरा, ८ असार /पोखराका बासीले दैनिक उपभोग गर्ने पानिको मुहान कस्तो होला तस्विर हेर्ने हो भने स्पष्ट हुन्छ । दैनिक प्रयोग गर्ने पानीको मुहान प्रदुषण बढ्दो छ ।

खानेपानीको श्रोत मर्दिखोलामा सव जलाउने, नुहाउने, चौपाया आहाल बस्ने, खोलामा सवारी गुडाउने, दिसापिसाब जस्ता कृयाकलापले उपभोक्ताको स्वास्थ्य जोखिममा परेको छ ।

पोखराको उत्तरी क्षेत्रमा रहेको लाहाचोक, ल्वाङघलेल लगाएतका क्षेत्रमा बस्ती विकास हुदा मर्दिखोला आसपास प्रदुषण बढ्दो गएको हो । पानीको मुहान जिल्ला विकास समिति कास्कीले नै ३५ लाख रुपैंयामा बालुवा गिट्टी उत्खनन्का लागि ठेक्का टेण्डर खोले पछि मानवीय स्वास्थ्यप्रति सरकारी निकाय गम्भीर नभएको सरोकार वाला बताउ छन् ।

नेपाली काग्रेसले टण्डर रर्द गर्न मंगलबार जिविसमा ध्यानआक्रषणपत्र बुझाएको छ । त्यसै गरि अन्य व्यक्ति तथा संघ सस्थाले सामाजीक संजालमा विरोध गरेका छन् । तस्विर ः पत्रकार राजबहादुर गुरुङको फेसबुकबाट

water pokhara kularmfom पोखरामा आउने खानेपानीको मुहान पोखराको खानेपानीमा अत्यधिक कोलिफर्म भेटियो, महामारीजन्य रोगको खतरा

pokharali ko kahna pani (1) pokharali ko kahna pani (2) pokharali ko kahna pani (3) pokharali ko kahna pani (4)

कमेन्टहरु
Loading...