पोखराको लेखनाथ एक दिन आगडी हराएको व्यक्ती मृत फेला

पोखरा, २८ माघ /पोखरा महानरपालिका ३२ राजचौताराका ६० बर्षिय नरबहादुर परियार आइतबार देखी हराएकोमा सोमबार मृत फेला परेका छन् ।

आइतबार हराएका उनको आफन्तले खोजतलाश गर्दै जाने क्रममा सोहि स्थान स्थित तालखोलाको किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश ४ प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...