पोखरामा नदिपुरमा युवकको हत्या

पोखरा, १६ असोज /पोखरा महानगरपालिकाको नदिपुरमा एक युवकको हत्या भएको छ । नदिपुरमा बसेर कवाडीका सामान उठाउदै आएका

राजकुमारको हत्या भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । उनको नदिपुरमा रहेको एक टहरोमा रगत नै रगत र शरिरमा चोट नै

चोट भएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी

दिएको छ ।

कमेन्टहरु
Loading...