पोखराको मोहोरिया टोलमा सडक भासियो

पोखरा, ९ साउन /पोखराको मोहोरिया टोलमा सडक भासिएको छ । पोखरा–१ विन्ध्यवासिनी नजिक रहेको मोहोरिया टोलमा सडक भासिएको हो ।

सडक माथि करिब आधा मिटर प्वाल देखिए पनि भित्र बढी भासिएको देखिएको स्थानीयले प्रहरी, महानगरापालिका र खानेपानीलाई खबर गरेका थिए ।

पोखराको मोहोरिया टोलमा सडक भासियो
पोखराको मोहोरिया टोलमा सडक भासियो

डोजर ल्याएर भासिएको खाडल खन्दा पुरानो खानेपानीको पाइपबाट पानी लिग भएको र पानीकै कारण भासिकएको स्थानीयले बताएका छन् ।

भासिएको सडक हेर्न सर्वसाधरणको भिड लागेको थियो । डोजरले खनि माटो ल्याइ पुरेका स्थानीयले बताए । यस अगाडी पोखराको चिप्लेढुङगाकामा जेठ ३२ गते सडक भासिएको थियो ।

पोखराको चिप्लेढुङगामा सडक भासिएको भिडियो ।

कमेन्टहरु
Loading...