पोखराको मालेपाटनमा दुर्घटना

541

पोखरा, ५ कात्तिक/  पोखराको मालेपाटनमा मंगलबार विहान दुर्घटना भएको छ ।

ग १७ प २४७५ नम्बरको पल्सर बाईक कालिका सशस्त्र गण अगाडी गाईसँग ठक्कर खाँदा मोटरसाईकल चालक घाइते भएका छन् ।

मोटरसाइकल चालकको पोखराको मेट्रोसिटी अस्पतलामा उपचार भइरहेको छ । विहान ५ बजे मोटरसाईकल गाईसँग ठोक्किएको थियो ।

ठक्करबाट गाईको मृत्यु भएको दुर्घटनास्थल पुगेका पत्रकार राजेन्द्र अधिकारीले जानकारी दिए ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...