पोखरा र आसपासका क्षेत्रमा हिमपात

पोखरा, २६ माघ/पोखरा र आसपासका क्षेत्रमा व्यपाक मात्रामा हिउ परेको छ । पोखरा महानगरपालिका वडा नम्बर २३ पञ्चासे, अन्नपुर्ण गाउँपालिकाको लुम्ले र अष्टेलियन क्याम्पमा बाक्लो रुपमा हिउ परेको छ ।

पञ्चासेमा करिब ५ फिट र अष्टेलियन क्याम्पमा करिब १ फिट बाक्लो हिउ परेको छ । पोखराबाट नजिकै भएका कारण लुम्ले, पञ्चासे र अष्टेलियन क्याम्पमा पोखराबाट युवायुवती हिउ खेल्न त्यहाँ पुगेका छन् ।

कमेन्टहरु
Loading...