पोखरा घुम्न आएका एक युवक भिरबाट लडेर मृत्यु

पोखरा, ९ पुष / पोखरा घुम्न आएका नवलपरासीका १७ बर्षिय सुजन गोले तामाङको भिरबाट लडेर मृत्यु भएको छ । पोखरा २७ मा रहेको गोर्खा भिलेज घुम्न गई फर्कने क्रममा छत्रे ढुङगाको भिरबाट अचानक खस्दा घाईते भएका थिए ।

घाइते तामाङको उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल गण्डकी गरेकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा प्रहरी टोलिले थप अनुसन्धान गरिरहेको जनाएको थियो ।

कमेन्टहरु
Loading...