पोखराको बेगनास तालमा डुङगा पल्टियो, १ एकको मृत्यु, ४ बेपत्ता, ४ जनाको जिवितै उद्धार

सागर राज तिमिल्सिना

पोखरा, २३ भदौ / पोखरा महानगरको लेखनाथमा रहेको बेगनास तालमा डुङगा दुर्घटना भएको छ । डुङगामा

नौजना यात्रु मध्ये ४ जनाको जिवितै उद्धार गरीको छ १ जनाको सव निकाल्यको स्थानीयले बताए । अन्य ४ जना

बेपत्ता छन् ।

डुङगा पल्टिएको खबर पाउने वित्तिएकै प्रहरी टोली उद्धारका लागि बेगनासतालमा पुगेर ४ जनाको उद्धार गरेको

थियो । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अन्य विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कमेन्टहरु
Loading...