Ganthan News Pokhara
All news from Pokhara & around

पोखरामा प्याराग्लाईडिङ दुर्घटना

0

पोखरा, २९ साउन / पोखरा महानगरपालिका १८ खहरे स्थित प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको छ ।

पोखरा प्याराग्लाईडिङ कम्पनीको प्याराग्लाईडिङमा सवार चिनिया नागरिक ६३ की
JSANY YUNHUA(P.P.6851056)  घाईते भएकी छन् । उपचारको लागि मेट्रोसिटि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

अरु सम्बन्धित खबरहरु